असाेज १४, सल्यान

सल्यानकाे शारदा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष तुल्सीराम रावत केहि दिनदेखी परीवारको सम्पर्क विहिन भएको घटनालाई आफ्नो पार्टीसँग जोडेर हल्ला फिजाईएको भन्दै विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टी सल्यानले घटनाप्रति गम्भीर ध्याणकर्षण भएको जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मंगलवार सेक्रेटरी तुफान द्धारा एक प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले वडाध्यक्ष रावत असोज ११ गतेदेखी वेपत्ता भएको खवर सुनिएको र घटनालाई नेपाल कम्युनिष्ट पार्टी सँग जोडेर हल्ला फिजाईएकोले भन्दै त्यस्ता निरर्थक हल्लाको पछि नलाग्न र प्रहरी प्रशासनलाई उत्तेजित नहुन अनुरोध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर