१३ असोज २०७७, मंगलवार

कर्णाली राजमार्ग अन्तरगत सुर्खेत -जुम्ला सडक खण्डको खल्लागाडमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालिकोटबाट जुम्ला तर्फ जाँदै गरेको लु २ च २४१२ नम्बरको जिप दुर्घटना हुँदा जीप चालक सुर्खेत भेरीगंगा १२ बस्ने २८ वर्षीय कर्णबहादुर खड्काको घटना स्थलमै मृत्यु भएको डिएसपी चक्रबहादुर शाहले बताउनु भयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कुखुरा बोक्ने गाडी खल्लागाड पुलबाट अनियन्त्रित भइ खोलामा खसेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर