१३ असोज २०७७, मंगलवार

अस्मिता र टेकको झम्क्या बुलाकी युटुवमा

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

टेक विसि र अस्मिता अधिकारीको स्वरमा रहेको झम्क्या बुलाकी मंगलवार दिउसो चार वजे युटुव मार्फत सार्वजनिक भएको छ । शब्द, संगीत भिम विसि रहेको झम्क्या बुलाकी को एरेन्ज उदयराज पौडेलले गरेका छन । ८ के एभरेष्ट मोसन फिर्चरवाट यो गित सार्वजनिक गरिएको छ । भिडियोमामा अस्मिता अधिकारी,वुद्धि तामाग,सुधिर श्रेष्ठ,दोभन क्षेत्री,विशाल रेग्मि,सेरिया सिटौला,उषा उप्रेती,समिक्षा वस्नेत लगायतकाको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर