१३ असोज २०७७, मंगलवार
चर्चित गायक प्रमोद खरेलको “छाती चिरेर” सोमवार दिउसो चार वजे गायक प्रमोद खरलेकै युटुव मार्फत सार्वजनिक भएको छ । नेपाली गीत संगीत क्षेत्रमा स्तरीय गित प्रस्तुत गर्ने गायक खरेलले “छाती चिरेर”को शब्द पनि आफैले लेखेका छन भने हरि लम्सालले संगीत दिएका छन । गायक खरेल र नायिका रिचा शर्माको अभिनयले दर्शक सवैलाई भावुक वनाउछ । रिलिज भएको सत्र घण्टामै“छाती चिरेर” युटुव ट्रेडिङ्गमा तीसौ स्थानमा पुग्न सफल भैसकेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर