१३ असोज २०७७, मंगलवार
मलेसियामा आगोले जलेर मृत्यु भएका राजु खड्काको शव नेपाल पठाईएको छ । भण्डारी ओभरसिज मार्फत उनी रोजगारीको लागि मलेसिया पुगेका थिए । ओरियन्टल फुडमा काम गर्ने संझौतामा गएको भएपनि उनी त्यहाँ भनेजस्तो नभएपछि अर्के कम्पनीमा काम गर्न थालेका थिए । उनी पाचँवर्ष अगाडि रोजगारीको लागि मलेसिया पुगेका थिए । यसक्रममा उनको शरिरमा आगो लाग्दा ज्यान गएको हो । नेपाली दुतावास तथा नेपाली मजदुर समाजको विशेषपहलमा उनको शव नेपाल ल्याईएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर