 
							१३ असोज २०७७, मंगलवार
दुवै मृगौला फेल भएर उपचारको क्रममा रहेका पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नम्बर – ३ पिपलडाँडाका २४ बर्षिय रवि बिकलाई पत्रकार तथा साहित्यक सर्जक शान्ति अर्याल अधिकारीको व्यक्तिगत पहलमा पोर्चुगलबाट ६८,६५५/-रूपैया आर्थिक सहयोग भएको पठाइएको छ ।
संकलित रकम नेपाल पठाए लगत्तै  सोमबार दिउँसो पाल्पा जिल्लाको सदरमुकाम तानसेन स्थिति टुडिखेल मैदानमा स्थानिय समाजसेवी र पाल्पाली पत्रकारहरूको उपस्थितिमा  पिडित बिकको हातमा उक्त रकम  हस्तान्तरण गरिएको छ ।
पिडितको पिडामा केही हद सम्म भएपनि मलम लगाउने पवित्र भावनाले सहयोग सकंलन अभियान संचालन गरेको अधिकारीले बताइन् ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com