 
							१२ असोज २०७७, सोमवार
पाल्पामा गोठ भत्किएर च्यापिदा एक नेपालीको मृत्यु भएको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका वडा नंं. ७ डवकाका ५५ वर्षिय हरि लम्तरीको मृत्यु भएको हो । अर्का अम्वर वहादुर पेग्मी घाईते भएका छन । उनको स्थानिय अस्पतालमा उपचारमा भैरहेको छ । गोठभत्किएर एउटा पाडो र एउटा वाख्रापनि मरेको स्थानियले जानकारी गराएका छन । मुझुङवाट प्रहरीको टोली घटनास्थल तर्फ गएको छ ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com