१२ असोज २०७७, सोमवार

जापानी अभिनेत्री युको तेकउचीको निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । टोकियोस्थित आफ्नै निवासमा ४० वर्षीया

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अभिनेत्रीको निधन भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले प्रहरीलाई उदृत गर्दै लेखेका छन् ।

प्रहरीले उनको निधनबारे अनुसन्धान गरिरहेको छ। प्रारम्भिक रिपोर्टमा युकोले देह त्याग गरेको अनुमान गरिएको छ। युकोले धेरै जापानी फिल्म र टेलिभिजन सिरिजमा काम गरेकी थिइन्। सन् २०१८ मा उनले एचबिओको सिरिजमा मिस सर्रलकका रुपमा सर्लक होम्समा अभिनय गरेकी थिइन्। उनले सन् २००४ देखि २००७ सम्म जापानीज एकाडेमी अर्वाडमा लगातार उत्कृष्ट अभिनेत्रीको उपाधी जितेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित खवर