१२ असोज २०७७, सोमवार

पोल्याण्डमा  नेपाली व्यवसायी संघ पोल्याण्डको गठन भएको  छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पोल्याण्डका लागि नेपाली पर्यटन दूत तथा व्यवसायी डाक्टर उदयदेव आचार्यको अध्यक्षतामा गठन भएको व्यवसायी संघको उपाध्यक्ष रिता न्यौपाने सचिव आनन्द घिमिरे र सदस्यहरुमा नरेश सापकोटा,अमितकुमार यादव,अनुपा रेग्मी र राजेश कार्की रहेका छन्। सदस्यमा जिवन केसी,गणेश थापा, प्रेमलाल गैरे,इश्वर देवकोटा,शेरबहादुर परियार, प्रकाश तिवारी र रामचन्द्र न्यौपाने रहेका छन्।  त्यसै गरी लेखा समितिमा टंक कटुवाल, मित्रलाल पार्दे र अक्षय रिजाल चयन भएका छन्।

अव केहि दिन भित्रमा पोल्याण्डको नियम अनुसार दर्ता हुने नवगठित अध्यक्ष आचार्यले जानकारी गराए

 

प्रतिक्रिया

सम्बन्धित खवर