१२ असोज २०७७, सोमवार

पोल्याण्डमा  नेपाली व्यवसायी संघ पोल्याण्डको गठन भएको  छ।


पोल्याण्डका लागि नेपाली पर्यटन दूत तथा व्यवसायी डाक्टर उदयदेव आचार्यको अध्यक्षतामा गठन भएको व्यवसायी संघको उपाध्यक्ष रिता न्यौपाने सचिव आनन्द घिमिरे र सदस्यहरुमा नरेश सापकोटा,अमितकुमार यादव,अनुपा रेग्मी र राजेश कार्की रहेका छन्। सदस्यमा जिवन केसी,गणेश थापा, प्रेमलाल गैरे,इश्वर देवकोटा,शेरबहादुर परियार, प्रकाश तिवारी र रामचन्द्र न्यौपाने रहेका छन्।  त्यसै गरी लेखा समितिमा टंक कटुवाल, मित्रलाल पार्दे र अक्षय रिजाल चयन भएका छन्।

अव केहि दिन भित्रमा पोल्याण्डको नियम अनुसार दर्ता हुने नवगठित अध्यक्ष आचार्यले जानकारी गराए

 

प्रतिक्रिया

सम्बन्धित खवर