१२ असोज २०७७, सोमवार

नेपाल बार एशोसिएसन पाल्पाले नयाँ नेतृत्व पाएको छ । बारको अध्यक्षमा विनोद कार्की निर्वाचित हुनुभएको छ ।  उपाध्यक्षमा लालकुमारी राना, सचिवमा शान्ति बस्याल, कोषाध्यक्षमा जीतबहादुर लामिछाने, सदस्यमा घनश्याम ढकाल, राजेन्द्रप्रसाद बस्याल  रामचन्द्र पौडेल, शंकरप्रसाद शर्मा, शालिकराम घिमिरे, सुरेशप्रसाद गौतम र सूर्यप्रसाद न्यौपाने रहनुभएको छ । निर्वाचन समितिका संयोजक भविश्वर भट्टराईका अनुसार केन्द्रीय पार्सदमा जोगबहादुर विक, हरिप्रसाद बस्याल र गीता शर्मा रहनुभएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर