११ असोज २०७७, आइतवार
मलेसियामा एक नेपालीको  मृत्यु भएको छ ।
मोरङ पथौलिया ६ घर भई जोहोरवाको एक कम्पनीमामा कार्यरत रोशन रिजालको  मृत्यु भएको हो ।
शरीरमा सन्चो नभएको भन्दै उनी केहि दिन देखि होस्टलमै वस्दै आएका थिए। शुक्रवार पनि  खानाखाईवरी सुतेका थिए । तर उनको सुतेकै अवस्थामा मृत्यु भएको कम्पनीमा कार्यरत विशालले वताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर