९ असोज २०७७, शुक्रवार

जापानवाट नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी बसन्त गौचनको पहलमा श्रमिकहरुलाई खाद्यान्य सहयोग गरिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बुढानिलकण्ठ नगरपालिकाका वडा–४,५ अशक्त परिवार र श्रमिकहरुलाई खाद्यान्य सहयोग वितरण गरिएको हो ।

गौचनले उनकै सक्रियतामा रहेको नेपाएज संस्थाको तर्फबाट फुड बैंक मार्फत बुढानिलकण्ठमा सहयोग गरेका हुन् । बसन्त गौचन अध्यक्ष र प्रकाश तुलाचन उपाध्यक्षसहित १० जनाको टोलि रहेको नेपाल युथ सकर प्रोजेक्टमार्फत सहयोग उपलब्ध गराइएको हो । बुढानिलकण्ठ युवा समाजका अध्यक्ष बिजेन्द्र पुडासैनीका अनुसार एक परिवारलाई एक सातासम्म पुग्ने गरि सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर