९ असोज २०७७, शुक्रवार

बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ बर्षीया बालिका सम्झना कामीको बलात्कार पछि हत्या गरिएको आरोपमा एक जना पक्राउ परेका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

बुधबार बेलुका साढे ४ बजे खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालीकालाई सोहि ठाउँका १८ बर्षिय राजेन्द्र बोहराले बलात्कार गरेर हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रबक्ता एसएसपी मुकेश कुमार सिंहले बोहरालाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भईरहेको जानकारी दिए।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर