७ असोज २०७७, बुधवार

पाल्पा – पाल्पा जिल्लाबाट बहुविवाह मुद्धामा दोषी ठहर भई फरार रहेका अभियुक्त बुटवलबाट मंगलबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको सादा पोशाकको प्रहरीले बहुविवाह मुद्दामा दोषी ठहरिएका तिनाउ–३, दोभानका ४१ वर्षिय नारायण खरेललाई बुटवल–११, बुद्धनगरस्थित घरबाट  पक्राउ गरेको हो । प्रहरीले खरेललाई  पाल्पा जिल्ला अदालतमा बुझाउने प्रहरीले जनाएको छ ।

https://amzn.to/4myfPN5

पाल्पा जिल्ला अदालतले खरेललाई बहुविवाह मुद्दामा दोषी ठहर गर्दै एक वर्ष ५ महिना १६ दिन कैद भुक्तान गर्नुपर्ने ठहर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर