६असोज,भोजपुर
भोजपुरको अरुण गाउपालिकामा नेकपा र नेपाली काङ्ग्रेस परित्याग गरि ६० भन्दा धेरै नेता कार्यकर्ता जनता समाजवादि पार्टीमा प्रवेश गरेका छन ।
पार्टि प्रवेश गर्नेहरुमा नेपाली काङ्ग्रेसका नेता देवि प्रसाद मगर, नेवि संघका युवा नेता धिरेन खिम्बुल, नेकपाका नेता तथा पुर्व माओवादी कमान्डर सज्जन राई समाजसेवी युवा अगुवा सन्तोष राई, पुर्व स्ववियु सचिव समेत भैसकेका युवा नेता भोज बिक्रम राई लगायतका रहेका छन ।
पार्टीका केन्द्रीय सदस्य इन्द्रहाङ राईको प्रमुख आतिथ्यमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सङ्घिय परिषद सदस्य मणिराज राई जिल्ला समन्वय समितिका अध्यक्ष आस कुमार राई सहित जिल्लाका अन्य नेताहरुको सहभागिता रहेको थियो।
नव प्रवेशिहरुमा सन्तोस राई, धिरेन खिम्बुले, श्रीहाङ राई, मिलन राई, जिवन राई, देवि मगर, चन्द्र मगर, रुपेश राई, रविन राई, फुलमन राई, उज्जल राई, कालि बहादुर राई, सुमन राई, सन्जिव राई, धिरज तामाङ, धन्जित राई, पवि राई, अस्विन राई, मनोज राई, सन्तोष मगर, दिवस राई प्रकाश राई, दिवस तामाङ, सागर राई, मुकुन्द तामङ, जुद्द राई, शसिकला राई, अन्जना राई, भगवती राई, कुमान सिङ राई, सोम प्रसाद दर्जी, भोजन राई, जनक राई, मानदेव राई, दिवस तामङ, विशाल मगर, शसिकला राई, नर बहादुर मगर, बुद्द तामाङ, विर्ख बहादुर राई, रमन राई, देश कुमार राई, मिल कुमार राई, गणेश राई, जय बहादुर राई, मान बहादुर राई, सन्तराज राई, मनिराज राई,पुस्प राई, उज्ज्वल राई, दिपक राई, मिलन राई,अजय राई, र देवहाङ राई रहेको जनता समाजवादि पार्टिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर