१ असाेज,काठमाडौं ।  बालुवाटारमा मन्त्रिपरिषद‍् बैठक बस्दैछ । मध्यान्ह १२ बजे बस्ने बैठक नियमित बैठक भएको र मन्त्रालयगत एजेण्डाहरुमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
असोज ३ गते संविधान दिवसका अवसरमा प्रदान गर्ने विभूषणका बारेमा पनि सिफारिस गर्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर