
३१ भदौ , काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७३७ जनामा कोरोना संक्रमण थपिएका छन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६५२ जना ललितपुरमन ६० र भक्तपुरका २५ जनामा संक्रमण पुष्टि भएको हाे।
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS