भदौ २९ :- पुर्वाञ्चल विश्वविद्यालय प्राज्ञिक परिषदको मिति २०६६/०५/१४ र कार्यकारी परिषद्को मिति २०७५/०५/१५ गतेको निर्णय अनुसार सेमेस्टर प्रणाली अन्तर्गत स्नातक/ स्नातकोत्तर तहको नियमित तर्फका परिक्षार्थिहरुको वैकल्पिक विधि टाइम बाउन्ड होम बेस्ड (time bound home based) परिक्षाबाट संचालन गर्ने निर्णय भएको थियो। सोहि बमोजिम आज स्नातक/ स्नातकोत्तर तहको नियमित तर्फका परिक्षार्थिहरुको परिक्षा तालिका सार्वजनिक भएको छ। परिक्षा बिहान ९ बजे देखि १२ बजे सम्म संचालन हुनेछ र परिक्षार्थिले २ घण्टा अतिरिक्त समय पाउने छन् र त्यो अतिरिक्त समयसम्म उत्तरपुस्तिकाको स्क्यान कपि (scan copy) सम्बन्धित कलेजको मेलमा पठाउन पर्नेछ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर