२१ भाद्र २०७७, आइतवार

शेर्पा किदुक साईप्रसको पाचौ बार्षिक उत्सवसगैं नया कार्यसमिति गठन गरेको छ । साईप्रसको लिमासोल सहरमा शेर्पा किदुक साईप्रसकी  अध्यक्ष  निमा याङ्जुम शेर्पाको सभापतित्वमा आज सम्पन्न भएको भेलाले ङिमदिकि  शेर्पालाई सर्बसम्मत रुपले अध्यक्षमा चयन गरेको हो ।

यस्तै बरिष्ठ उपाध्यक्षमा मिना शेर्पा ,महासचिवमा ,निमा ल्हमु शेर्पा , सचिवमा सेडुप पेम्बा रिन्जि शेर्पा , कोषाध्यक्षमा कान्छि लामा ,सह कोष अध्यक्षयमा फुलामि शेर्पा , लिमासोल सहरको  उपाध्यक्षमा छिरिङ याङजुा शेर्पा  ,पापोस सहरको  उपाध्यक्षमा पासाङ लामा ,  लार्नाका सहरको  उपाध्यक्ष पसि शेर्पालाई सर्बसम्मतले चयन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनु भएको छ भने सदस्यहरुमा  ङ्कि शेर्पा , निमा लह्मु शेर्पा , पेमा याङ्जि शेर्पा, र डोल्मा शेर्पा सर्वसहमत रूपमा चयन हुनुभएको छ ।

बैठकले निर्बमान अध्यक्ष  निमायाङ्जुम शेर्पालाई प्रमुख सल्लाहकारमा चयन गरिएको महासचिव ङिमदिकि  शेर्पाले जानकारी दिनु भएको छ । समाजकी नया अध्यक्ष निमा शेर्पाले आफु साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्था, मिडियाकर्मीहरु लगाएतसगं समाजिक कार्यमा सदैव मिलेर कामगर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर