२० भाद्र २०७७, शनिवार

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ६५ हजार नाघेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ६५ हजार १५४ संक्रमितको मृत्यु भइसकेको छ ।  हालसम्म संक्रमितको संख्या २ करोड ६१ लाख ७१ हजार ११२ पुगेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर