२० भाद्र २०७७, शनिवार
पाल्पाको हुमिन रिङ्नेरह ज्यामिरे सडक खण्डको अबरुद्ध बाटो मर्मत कार्य सुरुवात भएको छ ।
प्रदेश सासंद नारायण आचार्यको विशेष पहलमा सडक निर्माण सुरु भएको हो । प्रदेश ५ का प्रदेस सभा सद्स्य नारायण आचार्यले पहिरो अनुगमन गरेर प्रदेश बाट वाटो वनाउनको लागि रकमको पहल गर्नुभएको थियो ।
यो बाटो विगत २ महिना देखि अबरुद्ध छ । वडा ३ का वडा अध्यक्ष निलकण्ठ भटराइले वाटोको अनुगमन गर्दै छिटो भन्दा छिटो बाटो सुचारु हुने बताउनु भयो