२० भाद्र २०७७, शनिवार

रुपन्देहीमा  सवारी दुर्घटनामा  एकको ज्यान गएको छ ।  शुद्धोधन गाउँपालिका वडा नं. ६ का ४० वर्षीय समुजराम केवटको ज्यान गएको हो ।
शुक्रबार बिहान रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ५ तेलण्डिामा पर्ने लुम्बिनी कलौनी भित्री सडकमा लु १४ प ७९४४ नम्बरको मोटरसाईलक आफै अनियन्त्रित भई पल्टीदा घाईते भएका चालक समुजरामको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर