
१९ भाद्र २०७७, शुक्रवार
गएको ४ गते प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको निशेधाज्ञाको अवधी शुक्रबार राती १२ बजे सकिने भएपछि शुक्रबार सम्पन्न कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले निशेधाज्ञा हटाउने निर्णय गरेको हो ।
बैठकले सीमा नाकामा कडाइ गरि जिल्ला भित्र निश्चित मापदण्ड पुरागरि आन्तरिक गतिबिधि खुला गर्ने निर्णय भएको छ । सार्वजनिक यातायातका साधन भने संचालन हुने छैन ।