१८ भाद्र २०७७, बिहिवार

अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था एन्माको साधारणसभा सेक्टेम्वर ५ तारिखमा हुने भएको छ ।
यो वर्ष भने अनलाइन मार्फत साधारण सभा हुन लागेको हो ।
एन्माको साधारण सभा सेक्टेम्वर ५ मा हुने एन्माका बरिष्ठ उपाध्यक्ष तिलक केसीका अनुसार एन्माका पुराना पदाधिकारी, साधरण सदस्यका साथै अमेरिकाको बिभिन्न स्थानमा रहेका नेपालीहरुको सहभागितमा साधारण सभा सम्पन हुनेछ । यो वर्ष सहमतिवाटै नयाँ समिती चयन हुने समेत एन्माले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर