१६ भाद्र २०७७, मंगलवार
लोकदोहोरी गायिका पूर्णकला बीसी र गायक दिनेश बीसीको आवाजमा रहेको नयाँ दशैँ गीत “पिङ खेल्ने बेलैमा” सार्वजनिक भएको छ।
दामोदर खरेल र दिनेश बीसीको शब्द रहेको यस् गीतमा बैकुण्ठ महतले संगित भरेका हुन् । दीपक गिरीको छायांकन रहेको म्युजिक भिडियोलाई विनोद सुन्दासले निर्देशन गरेका हुन।

भिडियो भित्र बिनोद सुन्दास र आशा खड्काको मनमोहक अभिनय देख्न सकिन्छ। भिडियोको सम्पादन अमृत चपागाँइले गरेका हुन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर