१६ भाद्र २०७७, मंगलवार
लोकदोहोरी गायिका पूर्णकला बीसी र गायक दिनेश बीसीको आवाजमा रहेको नयाँ दशैँ गीत “पिङ खेल्ने बेलैमा” सार्वजनिक भएको छ।
दामोदर खरेल र दिनेश बीसीको शब्द रहेको यस् गीतमा बैकुण्ठ महतले संगित भरेका हुन् । दीपक गिरीको छायांकन रहेको म्युजिक भिडियोलाई विनोद सुन्दासले निर्देशन गरेका हुन।

भिडियो भित्र बिनोद सुन्दास र आशा खड्काको मनमोहक अभिनय देख्न सकिन्छ। भिडियोको सम्पादन अमृत चपागाँइले गरेका हुन्।


प्रतिक्रिया

सम्बन्धित खवर