प्रधानमन्त्री केपी शर्मा ओलीले आज इजिप्टका राष्ट्रपति महामहिम अब्देल फताह अल सिसीसँग टेलिफोन संवाद गरेका छन्।

प्रधानमन्त्री ओलीले इजरायल-हमास युद्धविराम र युद्धका बन्दीहरूको रिहाइमा राष्ट्रपति अल सिसीको भूमिकाको सराहना गर्दै धन्यवाद व्यक्त गरे।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

त्यस्तै, दोस्रो चरणको बन्दी रिहाइको क्रममा नेपाली विद्यार्थी विपिन जोशीको रिहाइलाई प्राथमिकता दिन आग्रह गरे। राष्ट्रपति अल सिसीले उक्त अनुरोधलाई स्वागत गर्दै नेपाली विद्यार्थीको रिहाइमा प्राथमिकता दिने आश्वासन दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर