१५ भाद्र २०७७, सोमवार

अन्तराष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलले स्व.राष्ट्रकवि माधब घिमिरेको १३ औ दिनको पूण्य तिथीको अवसरमा भोर्चुअल बाटै शोक तथा श्रद्धान्जली कार्यक्रम गरेको छ ।
जुममार्फत गरीएको कार्यक्रममा अनेसास पोर्चुगलका पूर्व अध्यक्ष तथा सल्लाहकार सुनिल संगम,सल्लाहकार अर्जुन घिमिरे,सल्लाहकार सिता बराल,संस्थाका अध्यक्ष स्पन्दन बिनोद,उपाध्यक्ष बिशेष आत्रेय,महासचिव अर्जुन बाराहाली,सचिव शम्भु शिलवाल, सचिव शान्ति अर्याल अधिकारी,सदस्यहरू सोमअनुराग बस्नेत, हरिशरण अर्याल लगायतका साहित्यकारहरूले स्व.घिमिरे प्रति भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आ आफ्ना सिर्जना वाचन गरेक थिए ।
राष्टकवि घिमिरेका २०७७ भदौ २गते १०१बर्ष को उमेर निधन भएको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर