रास्वपाका सभापति रवि लामिछानेले आफूहरुले अनुसन्धान जारी राखेको व्यक्तिले बालकोटमा बसेर गीत गाएपछि आफूहरुलाई झस्काएको बताएका छन् ।

उनले विश्वासको मत दिन मन भए पनि प्रधानमन्त्रीको सुरुवातकै संकेतले झस्क्याएको बताए । उनले नेपाली कांग्रेसका नेता विनोद चौधरीप्रति लक्षित गर्दै यस्तो बताएका हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

साथै, उनले अहिले प्रधानमन्त्रीले मन्त्रीहरु छनोट गर्दा आफुहरुले अनुसन्धानको दायरामा ल्याका व्यक्तिहरुलाई जोगाउँदै मन्त्री उपहार दिएर पुरस्कृत गरिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर