१५ भाद्र २०७७, सोमवार
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । वडा न १ झिल्केडाँडा निवासी आन्दाजी ६० वर्षका तिल बहादुर कुमालको शव फेला परेको प्रहरीले जनाएको छ । वडा नं. १ आटीका पाटामा सडकको छेउमा मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रकाश खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर