कालीगण्डकी गांउपालिका गुल्मी हर्मिचौर देखी अर्बेनी सडक पहिरोको कारण अबरुद्ध भएको  छ ।

कालीगण्डकी  कोरिडोर अतर्गत वडा न्ं १ हर्मिचौर देखी वडा न्ं  २ अर्बेनी सडक खण्डको ठुलो खोला भन्ने ठांउमा पहिरो गई सडक अबरुद्ध भएको हो । सडक सुचारु हुन समय लाग्ने ब्यहोरा गांउ कार्यपालिकाको कार्यालय गुल्मीले सुचना मार्फत जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर