पछिल्लो समय राष्ट्रसेवक भनिएका कर्मचारी नै एकपछि अर्को ठूला भ्रष्टाचार काण्डहरुमा फसिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदा उच्च ओहदाका कर्मचारीहरू एकपछि अर्को काण्डमा धमाधम पक्राउ परिरहेका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर