एलआइसी नेपालले बाह्य लेखा परीक्षकमा पिएल श्रेष्ठ कम्पनी चार्टड एकाउन्टेन्ट राजेश पौडेललाई नियुक्त गरेको छ ।

कम्पनीको गत बुधबार सम्पन्न २०औं वार्षिक साधारणले आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षकका लागि राजेश पौडेललाई बाह्य लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय भए बमोजिम कम्पनीले नियुक्त गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर