मोरङ को बुढीगंगा गाउँपालिका मा बुढिगंगा गाउँ पालिका द्वारा आनुदान प्राप्त सिरुवा समृद्वी बहुउद्देश्यिय सहकारी संस्था लि.द्वारा संचालित बुढीगंगा दुघ डेरि को उदघाटन भएको छ ।

उदघाटन मा बुढिगंगा गाउँ पालिका का जनप्रतिनिधि तथा पालिका प्रमुख प्रसाशकिय अधिकृत गिरिराज मणि भट्टराई लगायत का कर्मचारी तथा सहकारि कर्मचारी साथै अन्य गाउबासि समेत उपस्थिति थियो ।
यस डेरिमा दुध ,दहि,घ्यु,मोहि,पनिर,खुवा , पेडा आदि दुग्धजन्य पदार्थ बाट बनेका परिकार पाइनेछन ।


करिब १३ लाख को लगानि मा तयार पारिएको यो डेरिमा गाउँ पालिका को तर्फबाट ६ लाख र सहकारीको तर्फबाट ७ लाख लगानि गरिएको यश सहकारी का अध्यक्ष युवा व्यावसायी खेमराज भट्टराई जनकारि दिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर