राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। बिहान प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) पुगेर राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई भेटेका हुन्।

भेटमा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ।

https://amzn.to/4myfPN5

उनले चीन भ्रमणको प्रतिवेदन समेत प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर