बिराटनगर / मोरङ को बुढिगङ्गा गाउपालिकामा समुदाय स्तरको स्वास्थ्य र पोषण सर्बेक्षण समबन्धि तिन दिने अभिमुखीकरण तालिम मिति २०२८० जेष्ठ १० देखि १३ गते सम्म पालिकाको तालिम हलमा सम्पन भएको छ। उक्त तालिम बुढी गंगागाउँ पालिकाको आयोजना तथा स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल, CIO र CAFODAT संग साझेदारी तथा प्राबिधिक सहयोगमा संचालन गरेको थियो।

तालिममा पालिकाका जनप्रतिनिधि, सर्वेक्षकहरु, प्रमुख प्रसासकिय अधिकृत् , स्वास्थ्य शाखा प्रमुख, शिक्षा शाखा प्रमुख तथा सम्पूर्ण शाखाहरुको प्रमुख का साथ साथै हर्ड नेपाल , CIO र CAFODAT का प्रतिनिधिहरुको सहभाता रहेको थियो । यो तालिम पालिका अध्यक्ष श्री जित नारायण थापा मगरको अध्यक्षतामा संचालन भएको थियो।

यस तालिम लाई बुढीगंगा पालिका स्वास्थ्य शाखा प्रमुख श्री बासुदेव रेग्मी, हर्ड नेपाल को संस्थापक अध्यक्ष श्री राकेश कुमार यादव तथा CAFODAT, CIO संस्थाबाट श्री नारायण पन्थी, श्री राजन भण्डारीले लगाएतले सहजी करण गरेका थिए ।


प्रतिक्रिया

सम्बन्धित खवर