मिस्टर तथा मिस तराई 2021 को सफलता पछि
युनिभर्सल डान्स स्टुडियो इटहरीको आयोजना मा जुनियर मिस्टर तथा मिस तराई २०२३ हुनेभएको छ। यश सो को अडिसन यहि जेठ १६,१७,१८ गते हुनेछ भने असियल कोरियोग्राफर को रुप मा सुजित बस्याल रहेका छन ।

यस कार्यक्रम का बिजेता लाई नगद साथै विभिन्न पुरस्कार ले समेत सम्मान गरिनेछ । कार्यक्रम को फिनाले भने ट्रेडिङ सुरु भए पछि सार्वजनिक गरिने आयोजक ले जानकारी दिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर