प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नु हुने भएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएपछि ओलीले नीति तथा कार्यक्रमलगायतका विषयमा बोल्ने बुझिएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई निकास दिन नसक्ने ठहर गर्दै एमाले संसदीय दलले नीति तथा कार्यक्रम पारित गर्न नदिने निर्णय गरिसकेको छ ।

ओलीले आइतबार नीति तथा कार्यक्रमबारे एमालेको थप धारणा राख्ने बुझिएको छ । यस्तै,ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे पनि बोल्नसक्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर