नेपाली क्रिकेट सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आजलाई तय भएको छ ।

फौजदारी अभियोग खेपी रहेका सन्दीप विरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधिन रहेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सर्वोच्च अदालतले फास्टट्रयाकबाट टुंग्याउन आदेश दिए पनि जिल्ला अदालतले नियमित प्रक्रियामा अघि बढाउँदा २ पटक पेशी तोकिएर स्थगित भएको छ ।

एक पटक बहस सुरु भइसकेको मुद्दामा न्यायाधीशले हेर्दा हेर्दै राख्नु पर्नेमा अर्को तारिख दिएका थिए ।

सन्दीपको आज तय भएको पेशी अगाडि नबढे उनी विश्वकप ग्लोबल क्वालीफायर खेल्न पाउने सम्भावना कम हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर