बजारमा कर्जाको माग घटे पछी बैंकहरुले ऋण दिनका लागी बिज्ञापन गर्न थालेका छन ।
कर्जाको माग कम हुनु र बैंककिङ प्रणालिमा तरलता ब्यबस्थापन सहज हुँदै गएपछी विविन्न बैंकहरुले कर्जाका
लागी धमाधम नयाँ योजनाहरु सार्बजानिक गर्न थालेका छन ।
© 2024: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS