बिराटनगर / फ्रांन्सको पेरिस मा ओपन कराँते च्याम्पियनसिप २०२३ मा सहभागी हुन नेपालको च्याम्पियन्स कराँते डोजोको टोली मंगलबार नै पेरिस पुगेको छ । दिगम्बर पन्त र प्रभाकार राना प्रशिक्षक रहेको टोलीमा रोजन खड्का,सोनाम लामा,मोहम्मद सेख आलम मनीषा चौधरी, युनिका मगर र सुशील पौडेल छन् । टोलीको चिकित्सकमा अनुप सिंह खड्का सुभमाकर छन् ।
यो प्रतियोगिता जनवरी २० तारिक देखि २२ तारिक सम्म हुने छ । आफू हरुले सके सम्म राम्रो खेल प्रदर्सन गर्ने खेलका प्रशिक्षक समेत रहेका प्रभाकर राना मगर ले बताए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर