बाँके / विद्यार्थीको प्रदर्शनका कारण नेपालगञ्जमा यातायात अस्तव्यस्त भएको छ । ट्रकको ठक्करबाट ज्यान गुमाएका विद्यार्थीका आफन्त र सहपाठीले गरेको प्रदर्शनका कारण आज साेमवार यातायात सेवा अस्तव्यस्त भएको हो । उनीहरूले चर्काे नाराबाजीसहित धम्बोझी, कारकादौँ लगायतका ठाउँमा प्रदर्शन गरिरहेका छन् ।

समस्या समाधानका लागि बस व्यवसायी र पीडितबीच छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामप्रसाद घर्ती मगरले बताउनुभयो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अस्ति शनिवार ना ७ ख १७ नम्बरको ट्रकको ठक्करबाट दैलेख स्थायी घर भइ नेपालगञ्जको होप स्कुलमा कक्षा १२ मा अध्ययनरत रत्नबहादुर दर्लामीको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर