बिरतनगर । पोर्चुगलका युवा फरवार्ड गोन्सालो रामोस कतारमा जारी फिफा विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

अन्तिम १६ अन्तर्गत स्वीजरल्याण्ड विरुद्धको खेलमा रामोसले ३ गोल गर्दै ह्याट्रिक पूरा गरे ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नियमित कप्तान क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाईँमा खेलेका उनले १७औं, ५१औं र ६७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

उनले विश्वकपमा स्वीजरल्याण्ड विरुद्ध मात्रै पहिलो रोजाईँमा खेलेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर