मकवानपुर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह विजयी भएका छन्। मतगणनाको अन्तिममा परिणाम उल्ट्याएर सिंह विजयी भएका हुन्।

सुरूमा तेस्रो स्थानमा रहेका सिंहले अन्तिम परिणाम २७८१६ मत पाए भने पहिलेदेखि अग्रता लिइरहेकी कांग्रेसकी डिना उपाध्यायले २५४३४ मत पाइन्।

https://amzn.to/4myfPN5

एमालेको चुनाव चिन्हबाट लडेका कमल थापाले २५४२० मत पाएका छन्।

सिंह गत स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाका मेयर उम्मेदवार बनेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर