आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले मुलुक गर्माएको छ । केही सेलिब्रिटी चुनावी प्रतिस्पर्धामा समेत छन् भने कतिपय सेलिब्रिटी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा खुलेर भोट समेत मागिरहेका छन् ।

यस्तोमा समाज र राजनीतिमा विशेष चासो राखे पनि अभिनेता राजेश हमाल भने कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा खुलेको देखिएको छैन । तर उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमलाई शुभकामना दिएका छन् ।
बमसँगको निर्वाचन विशेष छलफलमा हमालले परिवर्तनको हिस्सा बन्न एकमत हुन सुझाव दिए । खराब राजनीतिक संस्कारले समाजलाई पिरोलेको र यसबाट मुलुकलाई मुक्त गर्न सक्षम र अनुभवी नेतृत्वलाई सदनलाई पु¥याउन आवश्यक रहेको अभिनेता हमालले बताए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

युवापुस्ताको जोस र विज्ञतालाई संसदमा पु¥याउन सकेमा देशले विकृति र विसंगतिका कुराबाट निकास पाउने उनको धारणा थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर