मोरङ ३ नम्बर क्षेत्र अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार तथा प्रदेश सरकारका वनमन्त्री शेखरचन्द्र थापाको डेंगु संक्रमणको कारण मृत्यु भएको छ ।
मनोनयनकै दिनदेखि बिरामी उनी नोबेल मेडिकल कलेजमा उपचारत थिए ।
मंगलबार राती १०:३० बजे अचानक समस्या भएपछि आइसियुमा राखिएको थियो ।
उनको बुधबार १०:३० बजे निधन भएको नोबेलका प्रसाशन प्रमुख नारायण दाहालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पुर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोईरालाको स्वकीय सचीवका रूपमा लामो समय उहासंगै रहि विभिन्न आन्दोलन र सरकार संचालनमा थापाले महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर