राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड प्रस्थान गरेकी छन्।

महिला सशक्तीकरण अवार्ड समारोहमा भाग लिनका लागि राष्ट्रपति भण्डारी आइसल्यान्ड प्रस्थान गरेकी हुन्।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीको बिदाइको लागि उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत पुगेका थिए।


राष्ट्रपति आइसल्यान्ड प्रस्थानअघि उनलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने बताइएको छ।

भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित खवर