आज नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

काठमाडौंमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव वेदराम भुसाललगायतको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिएको हो।

https://amzn.to/4myfPN5

पार्टी अध्यक्ष माधव कुमार नेपाल चुनावी सिलसिलामा आफ्नो निर्वाचन क्षेत्र रौतहट गएकाले पार्टीका पदाधिकारीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर