बिराटनगर / आज छठ पूजा नदी ,खोला ,नहर मा भीड । श्रद्धा र आस्थाको पर्व छठ पूजाको मुख्य दिन आज । छठको निर्जला व्रत बसेका व्रतालुहरु आराध्य देव सूर्य भगवान र छठी माताको पूजा आरधना र अर्घ दिन छठ घाटमा पुग्ने क्रम जारी छ।
छठघाटमा पुगेका व्रतालुहरुले आइतबार साँझ अस्ताउँदो सूर्य भगवान‍्लाई अर्घ दिनेछन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर