बिराटनगर / झट्ट हेर्दा मोडल जस्ति देखिने ब्यबसायि सरिता देबकोटा (रहिना) अत्तत राजनीति मा हुमिएकि छिन पछिल्लो समयमा युवा हरुको राजनिति झुकाब बडे सगै उनी राजनीति मा हुमिएको अनुमान गर्न सकिन्छ। गोर्खा जिल्ला बाट प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं- १ (ख) बाट प्रदेश सभा सदस्य पदमा रा प्र पा नेपाल को प्रत्येक्ष बाट (ब्यबसायिक महिला) यूवा नेतृ सरिता (रहिना) देबकोटा ले आफ्नु उम्मेदवार दिएकि छिन । उनी भन्छिन संवर्द्धनवाद को सैद्धान्तिक धरातलमा समावेशी प्रजातन्त्र र सुशासनको माध्यमबाट सबल र समृद्ध नेपालको निर्माण गर्नुपर्छ!
सधै बुढापाकालाई मात्र होइन
युवा नेतृ लाई पनि अवसर दिनु पर्छ

राष्ट्र पिता श्री 5 बडामहाराजाधिराज पृथ्वीनारायण शाह ले पनि गोरखाबाट नै एकीकरण गर्न सुरु गर्नुभएको हो एउटा सिंगो नेपालको निर्माण गर्नुभयो । तसर्थ हामी युवाले पनि अविकसित राष्ट्रलाई विकसित मा परिणत गर्न सक्छौ तर जनताको साथ चाहिन्छ उनले भनेकि छिन ।

एक घर एक रोजगारी, हरेक क्षेत्रमा university र
सरकारी अस्पताल, कृषिमा विशेष ध्यान त्यसै गरि भ्रष्टाचार मुक्त देश निर्माण जस्ता सरिता का एजेन्डा रहेका छन ।


⬆️ ⬆️

⬆️ ⬆️ ⬆️

प्रतिक्रिया

सम्बन्धित खवर