विराटनगर / नेकपा एमालेको माेरङ क्षेत्र नम्वर ६ ‘क’ प्रदेश सभा सदस्य मा रीता न्यौपाने को मनाेनयन दर्ता भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl


आज मध्यान्ह मुख्य निर्वाचन अधिकृतकाे कार्यालय बाट उन्को मनाेनयन दर्ता भएको हो ।

यसै गरी प्रतिनिधि सभा मा लालबाबू पंडित को मनोनयन दर्ता भएको छ भने मोरङ क्षेत्र न ६ ‘ख’ बाट पर्शुराम बस्नेत को मनोनयन दर्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर